बेलायतमा बस्ने नेपालीहरुको नागरिकताको माग पुरा हुन्छ: उपसभामुख तम्वाहाम्फे

दिनेश कुमार परियार । लण्डन । बेलायत भ्रमणका क्रममा उपसभामुख शिवमायाँ तुम्वाहाम्फेले सबै किरातीहरुमा एक हुन जोड दिनुभएको छ । किरात धर्म तथा साहित्य उत्थान संघ बेलायतले आईतबार फार्नबरोमा आयोजना गरेको १३४औं महागुरु फाल्गुनन्द जयन्ती समारोहमा उहाँले किराँत समुदायको पहिचानका लागि एकताका साथ अघि बढन आग्रह गर्नुभयो । उहाँले राजनीतिक स्थिरता कायम भएकोले काम गर्न … Continue reading बेलायतमा बस्ने नेपालीहरुको नागरिकताको माग पुरा हुन्छ: उपसभामुख तम्वाहाम्फे